यस विद्यालयका लागि खेल शिक्षकको आवश्यकता भएकोले आफनो बायोडाटासहित कोठा नं. १०६ मा रु. ३००।– को दर्ता शुल्क सहित सूचना प्रकाशन भएको १ हप्ताभित्रमा निवेदन दिन सूचित गरिन्छ । निवेदनसँगै शैक्षिक योग्यता र अनुभव प्रमाणपत्र आवश्यक छ ।
– विद्यालय प्रशासन