कक्षा ११–१२ को प्रथम त्रैमासिक परीक्षासम्बन्धी सूचनाः

भर्ना भएका विद्यार्थीले प्रथम त्रैमासिक परीक्षाको प्रवेश पत्र असोज ५ गते भित्र लिनको लागि अग्रिम सूचित गरिन्छ । प्रवेश पत्र विना परीक्षा दिलाउन बाध्य हुनेछैन । प्रवेश पत्रको लागि सम्पर्क कोठा नं. १०६ हो । कुनै विशेष परिस्थिति भएमा लिखित निवेदनमार्फत प्रशासनलाई जानकारी दिनुपर्नेछ ।– विद्यालय प्रशासन