कक्षा ९ र १० अध्ययन गरी उतीर्ण भएपछि अहिलेको कक्षा ९–१२ प्रणालीमा कक्षा ११ सञ्चालित विद्यालयमै भर्ना हुन सूचना दिएको जानकारी गरिन्छ । विद्यालयलाई खबर नगरी वा स्विकृति वेगर अन्यत्र स्थानान्तर भएमा चारित्रिक प्रमाणपत्र लिन अभिभावक अनिवार्य उपस्थित हुनुपर्ने अग्रिम सूचित गरिन्छ । विद्यालयले तोकिएको सिटमा आफ्नै विद्यालयमा अध्ययन गर्नेका लागि पहिलो प्राथमिकता दिने भएकोले सो अुनसार समयमै भर्ना हुन सूचित गरिन्छ । म्याद नाघी आएको निवेदन उपर विद्यालय प्रशासन जिम्मेवार हुनेछैन ।
– विद्यालय प्रशासन