यस विद्यालयमा अध्ययनरत कक्षा इसिडीदेखि १० सम्ममध्ये कक्षा ८ र १० बाहेकका सबै कक्षाको नतिजा प्रकाशन आज मिति २०८२ चैत्र २५ गते दिनको १२ बजेपछि क्रमशः पूर्वप्राइमरीदेखि माथिल्लो कक्षा सम्मका नतिजा प्रकाशन हुने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजा प्रकाशनमा विथहेल्ड हुनेलगायत वार्षिक क्लियरेन्स भए नभएको कोठा नं. १०६ बाट सोधपुछ गर्नुपर्नेछ ।
– विद्यालय प्रशासन
