मिति ः २०८२ चेत्र १ गते
यस विद्यालयका शिक्षक कर्मचारीको एक दिन अन्तक्र्रियात्मक छलफल तथा पिकनिक कार्यक्रमको लागि एक मुष्ट दर रेट पेश गर्नु पर्ने हुनाले इच्छुक फर्म संस्था पार्टीलाई यो सूचना प्रकाशित भएको १५ दिनभित्रमा विद्यालय समयभित्र पेश गर्नु हुन हार्दिक अनुरोध छ ।
नोटः गुणस्तरीय खाना र सेवा तथा न्युनतम दररेटको आधारमा सेवा गर्ने अवसरका लागि जिम्मा दिइनेछ ।
विवरण ः
सेवा गर्नुपर्ने मिति ः चैत्र २१ गते शनिबार ।
स्थान ः गोदावरी, ललितपुर ।
प्रस्थान समयः बिहान ७ः०० बजे ।
बसको ब्यबस्थापनको लागि लाग्ने रकम ः
बिहानको ब्रेकफास्टको लागि लाग्ने दर रेट ः
१. चिया
२. अण्डा
३. जाम पाउरोटी
४. चना तरकारी
स्न्याक्स÷खाजाको लागि लागि लाग्ने दर रेट ः
१. मिक्स चिउरा
२. मिक्स अचार
३. पिनट्स
४. माछा फ्राई (पनिर भेजलाई मात्रै )
५. चिकेन चिल्ली (मसरूम छोयला)
६. प्राउन पापड
बेलुका खाना लागि लाग्ने दर रेट ः
१. प्लेन राईस
२. मटन ग्रेभी (पनिर चिल्ली)
३. मिक्स भेज
४. गोलभेडा अचार
५. राज्मा
६. पापड
७. साग
८. सलाद
डिजर्टका लागि लाग्ने दर रेट ः
दहि,
जेरि ।
अर्डर संख्या ः ५० जना ।
विद्यालय प्रशासनको तर्फबाट
