प्रवेश पत्र वितरण सम्बन्धी सूचना

यस विद्यालयमा यहि चैत्र ८ गतेदेखि कक्षा १२ सम्मका सबै विद्यार्थीहरुको अन्तिम परीक्षा÷प्रिबोर्ड परीक्षा समेत हुने भएकोले परीक्षा प्रवेशपत्र समयमै लिनका लागि सरोकार अभिभावक एवं विद्यार्थीहरुलाई जानकारीसहित अनुरोध गर्दछौं । प्रवेश पत्र लिने कोठा नं. १०६ वा १०९ बाट– विद्यालय प्रशासन