कक्षा १० को टिसी लिन पालना गर्नुपर्ने नियमहरुः

कक्षा १० को टिसी लिन पालना गर्नुपर्ने नियमहरुः
१. टिसी लिनको लागि निवेदनमा प्रयाप्त कारण र प्रमाणहरु आवश्यक रहनेछन् ।
२. कोठा नं. १०६ मा दर्ता गरेको निवेदन उपर प्रक्रियाका लागि प्रअको अनिवार्य हस्ताक्षर चाहिनेछ ।
३. विद्यालयको नियमानुसार विद्यार्थीको सर्वपक्षीयमा क्लियरेन्स गर्नुपर्नेछ ।
४. क्लियरेन्सको बेला ग्रेडशिट, हाजिरी तथा परीक्षा प्रतिवेदन प्रमाणित टिप्पणी भएको हुनुपर्नेछ ।
५. टिसीबावत विद्यालय तोकेको दस्तुर प्रमाण आवश्यक छ ।
६. टिसी लिन इच्छुक विद्यार्थी तथा अभिभावकले साउन ५ गतेदेखि १५ गतेभित्र मात्र प्रक्रिया गरेको हुनुपर्नेछ ।
७. तोकिएको समयभित्र निवेदन नआई अन्य मितिमा टिसी लिन आउनेले निवेदनमा प्रयाप्त कारण खुलाउनुपर्नेछ ।