अभिनन्दन गर्ने कार्यक्रम यहि माघ २३ गते हुने

यस विद्यालयबाट कक्षा १२ उतीर्ण भएका विद्यार्थीको अभिनन्दन गर्ने कार्यक्रम यहि माघ २३ गते हुने भएकोले उपस्थित हुन सक्नेले २२ गतेभित्र आफनो नाम दर्ता गर्न सूचित गरिन्छ ।–विद्यालय प्रशासन