यस विद्यालयमा २०८१ मा अध्ययन गरेका सम्पूर्ण विद्यार्थी कक्षा ८ र १० बाहेकको परीक्षाफल भएको व्यहोरा जानकारी गरिन्छ । परीक्षाफल सूचना पाटीमा टाँस गरिएको छ । ग्रेडसिट बैशाख ८ गतेभित्र लिई माथिल्लो कक्षामा पठनपाठनका लागि नाम दर्ता, पापु लिने र डायरीक्यालेण्डर लिने समेत गर्नु हुनका लागि जानकारी गरिएको छ ।– विद्यालय प्रशासन
