जाडो विदाको समयमा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु विद्यालयबाट मिति २०८१ पुष १८ गतेदेखि ३ दिनसम्म असल अभ्यास अवलोकनका लागि दोलखास्थित विद्यालय भ्रमणमा जाने भएकोले ती दिनहरुमा विद्यालयको प्रशासनिक काम बन्द हुने व्यहोरा सबैमा अनुरोध छ । साथै अन्य दिनमा विहान ८ बजेदेखि १ बजेसम्म प्रशासनिक काम यथावत हुने व्यहोरा अनुरोध छ। – विद्यालय प्रशासन