प्राथमिक तह कक्षा १–५ मा अंग्रेजी तथा विज्ञान विषय अध्यापन तथा सिकाउन सक्ने इच्छुक शिक्षक

प्राथमिक तह कक्षा १–५ मा अंग्रेजी तथा विज्ञान विषय अध्यापन तथा सिकाउन सक्ने इच्छुक शिक्षकहरुलाई निजी व्यवस्थापनमा आंशिक सरह सुविधा दिने गरी यस विद्यालयमा व्यवस्थापन गरिने हुनाले इच्छुकले तुरुन्तै निवेदन दिन सूचित गरिन्छ । अंग्रजी माध्यममा लेखिएको हस्त निवेदनसाथ उतीर्ण भएको शैक्षिक योग्यताको प्रमाणपत्र र फोटो अनिवार्य आवश्यक छ । सम्पर्क कोठा नं। १०६ । निवेदन निःशुल्क दिन सकिनेछ ।– विद्यालय प्रशासन

This will close in 10 seconds