चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरु

यही माघ १५ गते सरस्वती पूजाको दिन आयोजना गरिएको खुल्ला चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई शुभकामनासहित क्याम्पस प्रमुख शिवराम श्रेष्ठ, भाइस प्रिन्सिपल इन्द्रप्रसाद महर्जन, इन्चार्जहरु रामचन्द्र महर्जन, अमिता डंगोल र कार्यवाहक केवन महर्जनद्वारा प्रअ देवराज महर्जनको उपस्थितिमा पुरस्कृत गरियो । – जनसेवा मावि
प्रेरणा महतो कक्षा ९ ए
खगेन्द्र खड्का कक्षा १ ए
समराज बोगटी कक्षा ७ बी
शशिकला मोक्तान कक्षा ८ बी
मनिरत्न मोक्तान कक्षा ५ ए

This will close in 10 seconds