कक्षा ९ मा प्राविधिक विषय लिने र साधारणतर्फ अन्य ऐच्छिक विषय लिनेले भर्ना फाराममा विषय उल्लेख गर्नु पर्ने

कक्षा ९ मा प्राविधिक विषय लिने र साधारणतर्फ अन्य ऐच्छिक विषय लिनेले भर्ना फाराममा विषय उल्लेख गर्नु पर्ने भएकोले सरोकार विद्यार्थी तथा अभिभावकको उपस्थितिमा कक्षा वर्ग शिक्षकलाई सम्पर्क राखी उक्त कार्य यथासक्य छिटो सम्पन्न गर्नका लागि सूचित गरिन्छ । –विदालय प्रशासन